उक्त शिविरबाट ३५ जनाले लिए सेवा
नपालगन्ज । लायन्स क्लब अफ नेपालगन्जले शुक्रवार विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह परीक्षण शिविर संचालन गरेकोे थियो ।
उक्त शिविरको अध्यक्षता लायन्स क्लव अफ नेपालगन्जका अध्यक्ष यज्ञ बहादुर बस्नेतले...
नेपालगञ्ज ः अरोग्यको आधार,ध्यान,योग,आर्यूवेद उपचार भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा.नं.४ को शहरी स्वास्थ्य प्रवन्द्धन केन्द्र बांकेले आइतवार धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
वन–जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन...
साधना तिवारी
चामलको पानीले छालाका लागि प्राकृतिक क्लिन्जरको रूपमा काम गर्दछ। यदि तपाईँ चामलको पानीसंग फिटकिरी मिसाई अनुहारमा लगाउनु हुन्छ भने यसले छालामा भिन्नता देखाउने छ।
(निस्तेज र निर्जीव छालामा चमक ल्याउन अब तपाईँले पार्लरमा गएर...
मुकेश शर्मा
बिहान खाली पेटमा यो विशेष पात चबाउनु तपाईंको स्वास्थ्यका लागि धेरै राम्रो विकल्प हुन सक्छ, जसमध्ये केहीका बारेमा हामी तपाईंलाई यस लेखको माध्यामबाट जानकारी दिने प्रयास गरेका छौ ।
आजको द्रुत र व्यस्त जीवनशैलीले...
नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् ।
सामाजिक संजाल मार्फत सांसद खत्रीले...
नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन ।
घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले...