समाचार

सबील–ए–मोला अलीको अवशरमा शीतल पेय वितरण

सैयो भन्दा बढीले ग्रहण गरे शीतल पेय जल नेपालगञ्ज, । बांकेको नेपालगन्ज वा.न..२२ स्थित किंगरियान पूर्वामा “सबील–ए–मोला अली” को अवशरमा शक्रिय सहयोग संस्थाद्वारा शुक्रवार शीतल पेय वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गर्मी मौसममा सर्वसाधारणलाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता नेपालगन्ज स्थित सुनाखरी कटेज एण्ड रेष्टेरेन्टमा आज सम्पन्न सम्पन्न भएको...

लुम्बिनीका ३४ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

नेपालगञ्ज ः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ । रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब एक दर्जन...

अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग

नेपालगञ्ज ः नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका सचिव शक्तिसिंह हमाल...

’फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक’

नेपालगञ्जनेपालगञ्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीत मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएका छन । बास नेपालले नेपालगञ्जमा आयोजना गरेको फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता...

हडियाबाबा मन्दिर नजिक फोहर थुपारिदा स्थानीयवासीहरुले जनाए आपत्ति

दयाराम यादव (अहिर) नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–६ रामनगर स्थित हडिया बाबा मन्दिर नजिक सार्वजनिक आवत–जावत गर्ने सडक छेउमा फोहोर थुपारिएको विषयलाई लिएर स्थानीयवासीहरुले गम्भीर आपत्ति जनाएका छन् । मन्दिरको कम्पाउन्ड साइडमा दैनिक रूपमा फोहोर फालिने क्रम बढेपछि...

मृत अवस्थामा लोध फेला

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट भेरी प्राविधिक बाँकेका अनुसार शनिवार माघ १७ गते बिहान करिब...

स्वर्गीय पन्नालाल गुप्त चाचाको छैठौं स्मृति दिवसको अवसरमा फ्याक्ट चेक तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

नेपालगन्ज । माघ १५ गते बिहीवारका दिन दिउँसो १२ बजे नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रम पत्रकारिता,सत्यतथ्यको खोज, जिम्मेवार अभिव्यक्ति तथा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा केन्द्रित थियो । कार्यक्रममा पत्रकार, तथा...

Recent posts

Popular categories