नेपालगन्ज ।
नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी छिन ।हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो साझा गर्दै भनेकी...
नेपालगन्ज। प्रसिद्ध शायर सय्यद नेपालीको निवासमा आज आयोजित नातिया समारोहमा नातिया कलाम प्रस्तुत गर्नुका साथै गत २६ अगस्टमा नेपालको उत्तरी क्षेत्रमा आएको आकस्मिक बाढीबाट ज्यान गुमाएका तथा घरबारविहीन भएका पीडितहरूको सम्झनामा विशेष प्रर्थना समेत ...
ज्योति साह
मङ्गलसूत्रलाई वैवाहिक जीवन र प्रेमको सबैभन्दा ठुलो प्रतीक मानिन्छ ।सामान्यतया,महिलाहरूले सुनमा कालो मोती भएको मङ्गलसूत्र लगाउँछन् ।
यससँगै मनमा प्रश्न उठ्छ कि मङ्गलसूत्रमा कालो मोतीको महत्त्व के हो र किन यसलाई प्रायः सुनमा लगाइन्छ...
कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय
नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको...
सैयो भन्दा बढीले ग्रहण गरे शीतल पेय जल
नेपालगञ्ज, । बांकेको नेपालगन्ज वा.न..२२ स्थित किंगरियान पूर्वामा “सबील–ए–मोला अली” को अवशरमा शक्रिय सहयोग संस्थाद्वारा शुक्रवार शीतल पेय वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गर्मी मौसममा सर्वसाधारणलाई...
एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल
नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता नेपालगन्ज स्थित सुनाखरी कटेज एण्ड रेष्टेरेन्टमा आज सम्पन्न सम्पन्न भएको...
नेपालगञ्ज ः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।
रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब एक दर्जन...
नेपालगञ्ज ः नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ ।
नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका सचिव शक्तिसिंह हमाल...