नेपालगञ्जनेपालगञ्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीत मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएका छन ।
बास नेपालले नेपालगञ्जमा आयोजना गरेको फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता...
दयाराम यादव (अहिर)
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–६ रामनगर स्थित हडिया बाबा मन्दिर नजिक सार्वजनिक आवत–जावत गर्ने सडक छेउमा फोहोर थुपारिएको विषयलाई लिएर स्थानीयवासीहरुले गम्भीर आपत्ति जनाएका छन् ।
मन्दिरको कम्पाउन्ड साइडमा दैनिक रूपमा फोहोर फालिने क्रम बढेपछि...
–अयोध्या प्रसाद श्रीवास्तव
बालेन्द्र सरकारले २०७२ को संविधान संशोधनकोलागि गठन गरेको कार्यदलले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय, सिंहदरबारमा सात दिन भित्र सुझाव पठाउनु भनि इमेल र वाट्सप नम्बर सहित मिति...
गिरिस गुप्ता
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित जय बागेश्वरी उच्च माध्यमिक विद्यालय प्रा.लि.को दक्षिणपट्टि रहेको पर्खाल तथा अन्य भौतिक संरचनामा डोजर चलाएपछि विद्यालय प्रशासन र उपमहानगरपालिकाबीच विवाद चर्किएको छ।
विद्यालय पक्षले उपमहानगरपालिकाको उक्त कदमलाई कानुनविपरीत...
नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट भेरी प्राविधिक बाँकेका अनुसार शनिवार माघ १७ गते बिहान करिब...
नेपालगन्ज । माघ १५ गते बिहीवारका दिन दिउँसो १२ बजे नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रम पत्रकारिता,सत्यतथ्यको खोज, जिम्मेवार अभिव्यक्ति तथा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा केन्द्रित थियो ।
कार्यक्रममा पत्रकार, तथा...
रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उहाँले आज जिल्ला निर्वाचन कार्यालय रुकुम...
नेपालगन्ज । बादी समुदायको वर्तमान अवस्था र सरोकारवालाको भूमिकाबारे मर्यादाकालागि महिला आवाज नामक संस्थाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम आइतवार नेपालगन्ज स्थित स्वातिक कटेजको सभाकक्षमा सम्पन्न भएको छ ।
समाजमा पछाडि पारिएका तथा बहुपक्षीय समस्याबाट ग्रस्त बादी...