मूर्ति बिसर्जनको क्रममा उच्छृखंल कार्य गर्नेहरुमाथि कारवाही गरिने ः जिल्ला प्रहरी कार्यालय

नेपालगन्ज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगञ्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ । शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तिहरुलाई छानविन गरि कानुन बमोजिम कडा कारवाही गरिने सहमती भएको छ...

बिजयको प्रतिक स्वरुप गराइयो रावणको बध

यदुराज मिश्र नेपालगञ्ज । बाँकेको नेपालगन्ज स्थित रामलिला मैदानमा बिहविार विजयादशमीका दिन रावण वध उत्सव कार्यत्रमको आयोजन ागरी रावध बध गरिएको छ । बाँकेको नेपालगञ्ज मात्र नभई डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा पनि रावण बध...

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्लेका...

प्रतिबन्धित भारतीय कुखुरा बरामद

नेपालगञ्ज ः नेपालगञ्जमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार ६०० रुपैयाँ बराबरको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको...

नक्कली नोट तथा बनाउने उपकरण सहित एक पक्राउ

नेपालगञ्ज ः बाँकेको कोहलपुरबाट भारी मात्रामा लागु औषध (अफिम) नक्कली नोट र मेसिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अपरेशनमा खटिएको टोलीले कोहलपुर नगरपालिका–११...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित गरेको छ । सभा अध्यक्ष एवम् मेयर प्रशान्त...

नेपालगन्जमा भव्यतका साथ मनाइयो भानु जयन्ती

कार्यक्रममा श्रष्टाद्वय सम्मानित नेपालगञ्ज ः आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा आइतवार नेपालगञ्जको भानुभक्त चोकमा विशेष कार्यक्रम गरी मनाएका छन । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगञ्ज र...

संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् । सामाजिक संजाल मार्फत सांसद खत्रीले...

Recent posts

Popular categories