जानकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

on

|

views

and

comments

नेपालगन्ज । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।

जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु बिच भएको दोहोरो सम्बादमा विद्युत ,शिक्षा ,स्वास्थ्य ,कृषि ,सडक बाटो ,नाली ,खानेपानी फोहरमैला व्यवस्थापन र विपद सम्बन्धी समस्या समाधान गर्ने विषयमा आउने दिनमा सहज रुपमा ति योजनाहरु अगाडी बढाईने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सरोकारवालाको रुपमा उपस्थित गाउँपालिका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव ,प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक ,वडाध्यक्षहरु लगायत सम्बन्धित समितीका सम्योजहरुसँग स्थानीयहरुले बिभिन्न बिषयहरुमा प्रश्न गरेका थिए ।

बास नेपालले सहजिकरण गरेको कार्यक्रममा सन्चालन रबिन्द्र वोहराले गरेका थिए ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको बाढीबाट बाँचेकी मानसी पारेख

नेपालगन्ज । नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी...

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here