प्रतिबन्धित भारतीय कुखुरा बरामद

on

|

views

and

comments

नेपालगञ्ज ः नेपालगञ्जमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार ६०० रुपैयाँ बराबरको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज–१५ जमुनाहा गाँउ बस्ने गणेश कवडियाले साइकलमा ल्याएको ब्रोइलर कुखुरा बरामद भएको हो ।

कुखुरा, साइकलसहित कवडियालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here