दुर्घटनाको जोखिम बढ्दै,उपमहानगरपालिका मौन
नेपालगञ्ज ः नेपालगञ्जका विभिन्न मुख्य सडक र चोकहरुमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ ।
सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको...
नेपालगञ्ज – नेपालगञ्जमा मुस्लिम समुदायले मोहर्रम पर्वको शनिवार ९औं दिन विशेष श्रद्धा र सम्मानका साथ मनाउदै छन।
हजरत इमाम हुसैन र उनका अनुयायीहरूको बलिदान सम्झिँदै विभिन्न स्थानहरूमा ताजिया राखिदै छ।
शहरका विभिन्न क्षेत्रहरूमा शनिवार रात्रि ताजिया...
नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन ।
घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले...
नेपालगञ्ज । एडभोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृहसँगको सहकार्यमा विगत दुई महिना देखि सञ्चालन गर्दै आएको तीन महिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा प्रभावकारी एवं उपयोगी भएको भाषा सिक्दै गरेका बालकले बताए ।
उक्त सुधारगृहमा रहेका...
नेपालगन्ज । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि,...