प्रतिबन्धित भारतीय कुखुरा बरामद

नेपालगञ्ज ः नेपालगञ्जमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार ६०० रुपैयाँ बराबरको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको...

नक्कली नोट तथा बनाउने उपकरण सहित एक पक्राउ

नेपालगञ्ज ः बाँकेको कोहलपुरबाट भारी मात्रामा लागु औषध (अफिम) नक्कली नोट र मेसिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अपरेशनमा खटिएको टोलीले कोहलपुर नगरपालिका–११...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित गरेको छ । सभा अध्यक्ष एवम् मेयर प्रशान्त...

नेपालगन्जमा भव्यतका साथ मनाइयो भानु जयन्ती

कार्यक्रममा श्रष्टाद्वय सम्मानित नेपालगञ्ज ः आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा आइतवार नेपालगञ्जको भानुभक्त चोकमा विशेष कार्यक्रम गरी मनाएका छन । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगञ्ज र...

संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् । सामाजिक संजाल मार्फत सांसद खत्रीले...

भवन निर्माणको कार्य छिट्टै सुरुवात गर्ने छौ ः अन्सारी

नेपालगञ्ज । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगञ्ज शाखाले नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघलाई भवन निर्माण गर्न प्रदान गरिएको शुन्य दशमलभ ६६ रोपनी जग्गाको औपचारिक सम्झौता भएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका...

नयाँ मिडियालाई आमसञ्चारको रुपमा स्वीकार गर्नुपर्छ ः झाँ

नेपालगञ्ज ः नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आइतवार विहान महासंघ कार्यालय नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क)...

ताजिया सेलाएर आइतवार गरियो मोहर्रमको समापन

हिन्दू तथा मुस्लिम दुवैले मनाई मोहर्रम नेपालगञ्ज ः इस्लाम धर्मावलम्बीको पवित्र पर्व मोहर्रम आइतबार ताजिया सेलाएर सम्पन्न गरिएको छ । दस दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वको आइतवार अन्तिम दिन रहेको थियो दस दिनसम्म निरन्तर रातभरी...

Recent posts

Popular categories