मुख्य समाचार

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्लेका...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनानेताहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ। आयोगको...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित गरेको छ । सभा अध्यक्ष एवम् मेयर प्रशान्त...

संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् । सामाजिक संजाल मार्फत सांसद खत्रीले...

नयाँ मिडियालाई आमसञ्चारको रुपमा स्वीकार गर्नुपर्छ ः झाँ

नेपालगञ्ज ः नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आइतवार विहान महासंघ कार्यालय नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क)...

ठ्यांकीबाट बितरण गरिएकोे दुषितपानी पिउन बाध्य खजुरा २ रिमझिम बजारका स्थानियवासी

नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन । घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले...

Recent posts

Popular categories