नेपालगञ्जमा ताजिया राखी मोहर्रम पर्व मनाइदै

on

|

views

and

comments

नेपालगञ्ज – नेपालगञ्जमा मुस्लिम समुदायले मोहर्रम पर्वको शनिवार ९औं दिन विशेष श्रद्धा र सम्मानका साथ मनाउदै छन।

हजरत इमाम हुसैन र उनका अनुयायीहरूको बलिदान सम्झिँदै विभिन्न स्थानहरूमा ताजिया राखिदै छ।

शहरका विभिन्न क्षेत्रहरूमा शनिवार रात्रि ताजिया राखी फातिया नियाज़ गरी मोहर्रम पर्व को ९ औ दिन मनाउने चलन छ ।

शान्तिपूर्ण रूपमा मनाइएको यो पर्वमा सुरक्षाका लागि प्रहरी प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएका छन ।

स्थानीय मुस्लिम समुदायका अगुवा मो.हारून ले मोहर्रमको ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी दिँदै समाजमा शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने कार्य भइ रहेको बताए ।

मोहर्रमको १०औं दिन अर्थात ‘आशुरा’का लागि तयारीहरू पनि तीव्र गतिमा गरिएको मो.हारुनले बताए ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here